राष्ट्र निर्माणका प्रयास र चुनौतीहरु
राष्ट्र निर्माणका लागि नेपालमा भएका प्रयासहरू उल्लेख गर्दै राष्ट्र निर्माणका सन्बन्धमा देखा परेका चुनौतीहरू बारेमा संक्षिप्त टिप्पणी गर्नुहोस । उत्तर : राष्ट्र निर्माण राष्ट्र भनेको जनता भएकोले जनताको सन्तुष्टि , क्षमता विकास , भाईचाराको वृद्धि , सामाजिक सम्बन्धमा बढोत्तरी गर्ने कार्य नै राष्ट्र निर्माण हो । ** राष्ट्र निर्माण राष्ट्रको पहिचान , स्वतन्त्रता , राष्ट्रिय मर्यादा र सकारात्मक दृष्टिकोणसँग पनि सम्बन्धित छ । ** अन्तराष्ट्रिय मान्यता र सम्मान राष्ट्र निर्माणका विभिन्न सम्मान राष्ट्रिय एकता , बहुलवादको संरक्षण , राष्ट्रिय सम्पदाको संरक्षण , राष्ट्रिय मूल्य , मान्यता , संस्कृतिको जगेर्ना गर्ने कार्य समेत राष्ट्र « निर्माणको विषय हो । नेपालमा राष्ट्र निर्माणका लागि भएका प्रयासहरू : ** नेपालको एकिकरण सँगै जातिय , भाषिक आत्मियताको वृद्धि भएको , ** संविधानमा नै राष्ट्र भनेको जनताकै हो भन्ने स्पष्ट पारिएको , ** जनताको लागि लड्ने , त्याग गर्नेको सम्मान , शहिद घोषणा , राष्ट्रिय विभुतीहरूको घोषणा र स...